समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
राजनीति
मधेश सरकारबाट बाहिरियो एमाले
वीरेन्द्र रमण
नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
लुम्बिनीमा जसपाका दुई सांसदले रोजे नयाँ पार्टी
लुम्बिनी प्रदेशका जसपा नेपालका दुई सांसदले नयाँ बनेको जसपा रोजेका छन्।
मधेशका माओवादी मन्त्रीले दिए राजीनामा
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
मधेशमा किन न्यून छ विकास खर्च?
देशका अन्य प्रदेशमा जस्तो मुख्यमन्त्री फेरबदलको झमेला नभए पनि मधेश प्रदेशमा भने विकास खर्चले गति लिन सकेको छैन।
ओलीको प्रश्न : नेपाली नोटमा नेपालको नक्शा छाप्दा टाउको किन दुख्यो?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नोटमा नेपालको नक्शा छाप्दा अरूले टाउको दुखाउन नहुने बताएका छन्।
सहकारी ठगी प्रकरण संसद्बाट सडकमा ल्याउने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरेमा यस विषयलाई संसद्बाट सडकमा ल्याउने चेतावनी दिएको छ।
सहकारी प्रकरणले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध
सहकारी ठगी प्रकरणले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ।
सहकारी ठगी प्रकरणलाई लिएर संसद् अवरुद्ध
सहकारी ठगी प्रकरणलाई लिएर बजेट अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध भएको छ।
छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन नहुने जिकिर गरेका छन्।
सत्ताको खिचातानीले संकटमा मधेश सरकार
कोशी, गण्डकी र सुदूरपश्चिमपछि मधेश प्रदेशमा पनि सत्ताको खिचातानी शुरू भएको छ भने जसपा नेपाल नेतृत्वको सरकार संकटमा देखिएको छ।
संसदीय छानबिन समिति कांग्रेसको ‘बटम लाइन’
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिनाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको मागलाई ‘बटम लाइन’ बनाएको छ।
यादव र राईको पक्षमा नलागेका जसपा नेताहरूले बनाए छुट्टै मोर्चा
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र अशोक राईको पक्षमा नलागेको समूहले छुट्टै मोर्चा घोषणा गरेको छ।
हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।
कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिदेखि लिएर शपथ ग्रहणको तयारी गरिएको छ।
कोशीमा फेरि सत्ताको किचलो
हिमालखबर
सरकार र विपक्षी दलबीचको खिचातानीले कोशी प्रदेशमा फेरि सत्ताको किचलो शुरू भएको छ।
नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले लिए शपथ
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
माधव नेपालले बोलाए स्थायी समिति बैठक
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थायी समिति बैठक बोलाएका छन्।
पार्टी विभाजनको हल्ला गलत हो : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल विभाजनको हल्ला गलत भएको जनाएको छ।
अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ता
जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएर बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेको छ।
जसपाले भन्यो- दल विभाजनको निवेदन अवैधानिक
जनता समाजवादी पार्टी (जसपा), नेपालले केही सांसदले दल विभाजनका लागि दिएको निवेदन अवैधानिक भएको जनाएको छ।
काठमाडौंको असमझदारीले सुदूरपश्चिममा अन्योल
नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूबीच केन्द्रमा देखिएको असमझदारीले सुदूरपश्चिम प्रदेश सभामा अन्योल सिर्जना भएको छ।
जसपा काठमाडौंमा विभाजन, मधेशमा एकढिक्का
केन्द्रमा जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भए पनि मधेश प्रदेशमा भने एकढिक्का देखिएको छ।
सभामुखले छलफलका लागि बोलाए शीर्ष नेता
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।
एकीकृत समाजवादीका नेता भन्छन्- संसदीय दल एकताबद्ध छ
जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि नेकपा (एकीकृत समाजवादी)का विषयमा पनि चर्चा हुन थालेसँगै प्रमुख सचेतक मेटमणि चौधरीले प्रस्टीकरण दिएका छन्।
जसपाका कुन सांसद कतातिर?
जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजित भएसँगै सांसद पनि दुईतिर बाँडिएका छन्।
एमाले फुटाउन ल्याएकै अध्यादेशलाई अशोक राई समूहले कानूनी आधार मान्ने
जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको अशोक राई समूहले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी फुटाउन पाइने अध्यादेशलाई कानूनी आधार बनाएको छ।
सर्वोच्चको आदेशलाई टेकेर गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा
सर्वोच्च अदालतको आदेशमा टेकेर गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको छ।
फेरि फुट्यो जसपा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ।
विश्वासको मत लिंदै गण्डकीका मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
Previous
8
9
10
11
12
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.