समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
संसद्
गण्डकीको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित
दुर्गा राना मगर
गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्।
मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी
मधेश प्रदेशको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।
सुदूरपश्चिममा सभामुखका लागि आज पुनःमतदान हुने
सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज साँझ ६ बजे फेरि मतदान हुने भएको छ।
प्रदेश १ मा उपसभामुखको निर्वाचन हुँदै
प्रदेश १ मा प्रदेश सभाका उपसभामुखको लागि आज निर्वाचन हुन लागेको छ।
सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
सभामुख चयनका विषयमा सहमति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
बागमतीमा सभामुखको लागि तीन जनाको उम्मेदवारी
बागमती प्रदेश सभाको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित
प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।
समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु: ओली
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
प्रतिनिधि सभाको पहिलो अधिवेशन शुरू (लाइभ)
प्रतिनिधि सभाको पहिलो अधिवेशन सोमबार शुरू भएको छ।
नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै एमाले
नेकपा (एमाले)ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई प्रशिक्षण दिन लागेको छ।
सभामुखको निर्वाचन माघ ७ मा गर्ने सहमति
प्रतिनिधि सभाका सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति भएको छ।
प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।
मधेश प्रदेशका सांसदले लिए शपथ
मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ
गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
संसद् अधिवेशन २५ पुसमा
हिमालखबर
संघीय संसद्का दुवै सदनको बैठक पुस २५ गते दिनको १ बजे बस्ने भएको छ।
सांसदले लिए शपथ (तस्वीरहरू)
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पशुपतिशमशेर जबराले लिए ज्येष्ठ सदस्यको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपतिशमशेर जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ खुवाएकी छन्।
मधेश प्रदेशका नयाँ सांसदलाई ल्यापटप बाँड्ने तयारी
मधेश प्रदेश सभाका नवनिर्वाचित सांसदलाई ल्यापटप वितरण गरिने भएको छ।
सांसदको शपथ ग्रहण पुस ७ मा
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई पुस ७ गते शपथ ग्रहण गराइने भएको छ।
सांसदले शपथसँगै पाउनेछन् सुन, चाँदी र तामा जडित लोगो
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन संघीय संसद् सचिवालयले तयारी थालेको छ।
एक दिन भए पनि सर्वोच्च फर्कने जबराको इच्छालाई संसद्को साथ!
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यकाल सकिन एक साता बाँकी छँदा संघीय संसद् सचिवालयको पत्रले नयाँ बहस सिर्जना गरेको छ।
महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएँ, आजै सर्वोच्च अदालत जान्छु: चोलेन्द्र शम्शेर जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको बताएका छन्।
राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
सभामुख र उपसभामुखको पद खाली गराउन सर्वोच्चमा रिट
प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
चार पूर्व प्रधानन्यायाधीशले भने- सिफारिश समितिले चोलेन्द्र बाहेकको छानबिन गर्न मिल्दैन
सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाधीशले महाअभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहेकको छानबिन गर्न नमिल्ने बताएका छन्।
महाअभियोग समितिले बोलायो जबराले नाम लिएका न्यायाधीश र वकील
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीसँग प्रतिनिधि सभाको महाअभियोग सिफारिश समितिले छलफल गर्ने भएको छ।
प्रतिनिधि सभाको बैठक दुई घण्टा सर्यो
आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको दुई घण्टा सरेको छ।
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
नेपालको प्रतिनिधि सभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय सभाको बैठक पनि सर्यो
आज बोलाइएको राष्ट्रिय सभाको बैठक पनि तीन दिनपछि सरेको छ।
Previous
9
10
11
12
13
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.