HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
गगन थापाको प्रस्ताव- च्याँखे पार्टीलाई बन्द गर्ने संवैधानिक व्यवस्था गरौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘जता मल्कु उता ढल्कु’ हुने च्याँखे पार्टीहरूलाई बन्द गर्ने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
को को सहभागी हुँदै छन् सरकारमा? प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सहित पाँच दलको समर्थनमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।