HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
‘अशोक राईसँग दल फुटाउन पुग्ने केन्द्रीय सदस्य छैनन्’ जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईसँग कानून अनुसार दल विभाजन गर्न पर्याप्त केन्द्रीय सदस्य संख्या नभएको दाबी गरेका छन्।
जसपाले भन्यो- दल विभाजनको निवेदन अवैधानिक जनता समाजवादी पार्टी (जसपा), नेपालले केही सांसदले दल विभाजनका लागि दिएको निवेदन अवैधानिक भएको जनाएको छ।