अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने निर्णय नगर्नू : एमाले
नेकपा (एमाले)ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ।
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति
प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने सहमति भएको छ।