एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूची)
नेकपा (एकीकृत समाजवादी)ले ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।
‘धेरै पटक मन्त्री बन्नु गर्वको विषय हो’
पटक पटक मन्त्री भएको भन्दै आलोचित श्रममन्त्री शरतसिंह भण्डारी भन्छन्, “जनताले निर्वाचित गरेर पठाउँछन् र पार्टीले पनि मौका दिन्छ भने मन्त्री हुनु मेरो दोष होइन। कसैलाई ईर्ष्या लाग्नु एउटा कुरा हो, तर राजनीतिमा लागेको मान्छे मन्त्री बन्नु गर्वको विषय हो।”