राजेन्द्र महतोले लोसपा छाडे, नयाँ पार्टी बनाउने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेको घोषणा गरेका छन्।
कांग्रेसको दस्तावेजमा गठबन्धनको छाया देखियो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकमा प्रस्तुत गर्न लागेको दस्तावेज कांग्रेसको मौलिक हुन नसकेको बताएका छन्।