HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
किन अझै‌ अलमलमा छ नेपाल समूह!  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा पार्टीमा अन्तरसंघर्ष गरिरहेको माधव नेपाल समूहले अझ पनि ठोस निर्णय लिन सकेको छैन। किन त? 
पूर्व एमालेको शक्तिमा दाहालको ‘धम्कीपूर्ण’ भाषा ! पूर्व एमालेमा आएको विभाजनलाई अवसर बनाएका नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले तत्कालीन सशस्त्र युद्धको झल्को दिन थालेको छ।