उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै सरकार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन्। कोभिड-१९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरुङले बताए।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- ‘सरकार विरुद्धको षडयन्त्र सामना गर्ने हो, सहयोग नगर्नेले छाडे हुन्छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएका समस्याका बारेमा मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई ब्रिफिङ गरेका छन्।