HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
मेयरले नै लगाए नगरपालिकामा ताला! संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयरले नै नगरपालिकामा ताला लगाएका छन् भने प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीले साउन ३० मा विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० मा विश्वासको मत लिन लागेका छन्।