कहाँ पुग्यो जनमत-नाउपा एकता प्रक्रिया?
एकताका लागि प्रयासरत जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच नेतृत्व, नाम र चुनाव चिह्नबारे सहमति बनेको छ भने प्रदेश र जिल्लास्तरमा कसरी एकीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते संघीय संसद्को अधिवेशन बोलाएका छन्।