HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
प्राचीन शाक्य गणराज्यको उत्खनन लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो।
प्रसाईंको ‘धेरैको धपेडी’ सार्वजनिक जीवनकुमार प्रसाईंको पुस्तक धेरैको धपेडी सार्वजनिक भएको छ।