इमानदार आक्रोश
यी कविताले चर्का नारा झैं भीडलाई सम्बोधन गर्दैनन्, तर जति मानिससम्म पुग्छन्, हृदयमा उथलपुथल मच्चाइदिन्छन्।
युद्धका बाछिटा
आख्यानको यो आंशिक सुन्दर संसार युद्धबाट बाहिर निस्केको आशा र उज्यालोको यात्रा मात्र होइन, गरीबी, प्रेम र हिंसाका बिन्दु जोड्ने कल्पना र यथार्थ मिश्रित महफिल पनि हो।