HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ सार्वजनिक शनिबार आयोजित कार्यक्रममा पराजुलीले आफ्ना प्रिय लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।
‘कोही तपाईंको साथी होइन भने ऊ तपाईंको शत्रु हो भन्ने बुझाइ फैलिइरहेको छ’ जापानी लेखक मुराकामी भन्छन्, “हाम्रो मानसिक अवस्था कस्तोसम्म भइसक्यो भने कोही तपाईंको साथी होइन रहेछ भने ऊ तपाईंको शत्रु हो भन्ने बुझाइ फैलिइरहेको छ।”