राजवको ‘क्रूर पृष्ठमा जो थिए’ प्रकाशित
साहित्यकार राजवको नयाँ उपन्यास ‘क्रूर पृष्ठमा जो थिए’ प्रकाशित भएको छ।
बीपीको विचारमा राजा महेन्द्र र वीरेन्द्रको कुठाराघात!
जनताका सुखदुःख मुलुकको कार्यकारी/निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो भन्नेमा बीपी प्रस्ट थिए। तर उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे।