HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
विवादपछि पूर्व-पश्चिम रेलमार्गको इनरुवा-काँकडभिट्टा खण्डको ठेक्का रद्द रेल विभागले प्रस्तावित पूर्व-पश्चिम रेलमार्गअन्तर्गत इनरुवा-काँकडभिट्टा खण्डको ट्रयाक बेड बनाउन निकालेको ठेक्का स्थगित गरेको छ। विभागको रेल, मेट्रोरेल तथा मोनोरेल विकास परियोजनाले सार्वजनिक सूचना जारी गरी ठेक्का प्रकृया रद्द गरेको जनाएको छ।