विकास काठमाडौं केन्द्रित भयो, अब नयाँ ठूला शहर बनाउनुपर्छ: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्।
एक वर्षमा ७२० किमी कालोपत्रे सडक थपियो
एक वर्षको अवधिमा ७२० किलाेमिटर कालोपत्रे सडकको निर्माण भएको तथ्यांकले देखाएको छ ।