नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
डेढ वर्षमा सक्नुपर्ने संसद् भवन तीन वर्षमा पनि अधूरै
डेढ वर्षमा निर्माणसम्पन्न गर्नुपर्ने बागमती प्रदेश सभाको भवन तीन वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन भने पुरानो भवनको मर्मतसम्भारमा लाखौं रुपैयाँ खर्च भइरहेको छ।