HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
बागमती बजेट विवाद : एमाले र राप्रपा सांसदले छानेका योजनामा रकमान्तर गर्न विशेष समितिको सुझाव बागमती प्रदेशमा विगत आठ महीनादेखिको बजेट विवाद समाधान गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ।
दूधको पैसा माग्दै किसान सडकमा उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसान सडकमा उत्रिएका छन्।