HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
पहिरोमा परेर स्याङ्जामा गाविसका पूर्व अध्यक्ष रानासहित दुई जनाको मृत्यु स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घा खहरेमा गएको पहिरोमा परेर साविक बिर्घा गाविसका पूर्व अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ।
प्रदेश सरकारका प्राथमिकतामा बालविवाह रोक्ने कार्यक्रम प्रदेशहरूले बालविवाहमुक्त समाज निर्माणका लागि बजेटमा प्राथमिकता दिएका छन् । नेपालको मुख्य समस्यामध्ये एक रहेको बालविवाहलाई रोक्न प्रदेश सरकारले बजेट कार्यक्रममा प्राथमिकता दिएका हुन् ।