HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
कोरोना संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु मृतकमध्ये एक जना ६८ वर्षीय पुरुष कोरोना विशेष गण्डक अस्पतालमा र अर्का एक जना ७० वर्षीय पुरुष नेशनल मेडिकल कलेजमा उपचाररत बिरामी हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सातादेखि कोरोना परीक्षण ठप्प दाङको घोराहिस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला मार्फत दुई सातादेखि कोरोना परीक्षण हुनसकेको छैन। प्रतिष्ठानमा भएको रियल टाइम पीसीआर मेसिन मार्फत गएको २८ असारदेखि यता कोरोना परीक्षण हुन नसकेको हो।