पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट आज बिहान ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा गयो पहिरो
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताएको छ।