भारतमा बसेर नेपालमा लागूऔषधको कारोबार गर्ने एकजना पक्राउ
भारतमा बसेर नेपालमा अपराधिक गतिविधि गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंलगायत प्रदेश १ र २ का विभिन्न स्थानमा हतियार तथा लागूऔषधको कारोबार गर्ने एक व्यक्तिलाई विराटनगरमा बोलाएर प्रहरीले पक्राउ गरेको हो।
८८ वर्षीया बृद्धाको कोरोना अनुभवः बाँचिएला जस्तो लागेको थिएन, पुनर्जीवन पाएँ
कोरोना संक्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गएको २६ साउनमा भर्ना भएकी गुरुङ ३२ साउनमा निको भइन्।