HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ। केही दिनयता अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि संक्रमण घटेको छैन। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ।
होम आाइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घर-घर पुगेर हौसला दिँदै इटहरीकी उपमेयर सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम कोरोना संक्रमण पुष्टि भएर घरमै होम आइसोलेसनमा बसिरहेकाहरूलाई घरमै पुगेर हौसला दिइरहेकी छन्।