कोरोनाबाट मृत्यु भएकाको शव परिवारलाई दिने डीसीसीएमसी मोरङको निर्णय
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाका आफन्तले आग्रह गरे धार्मिक परम्पराअनुसार, दाहसंस्कार गर्न तोकिएको मापदण्ड पुरा गर्ने सर्तमा दिने निर्णय गरेको हो।
झापामा गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित
झापाको झापा गाउँपालिका ३ पटुवामारीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। बुधबार अपरान्ह स्थानीयले गाई काटेर मासु भाग लगाएको सूचना पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो।