महोत्तरीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु
महोत्तरीको मनरा शिश्वा नगरपालिका–४ का एक जना स्वास्थ्यकर्मीको कोरोना सक्रमणका कारण मृत्यु भएको छ। आफ्नै घरमा निजी क्लिनिक सञ्चालन गर्दै आइरहेका उनको ९ भदौमा कोरोना संक्रमणका कारण ज्यान गएको हो।
‘होम डेलिभरी’ सञ्चालनको मापदण्ड बनाइने
कोभिड–१९ संक्रमण जोखिम रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरीत सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ।