ढोरपाटन बाढी-पहिरोः आठ जनाको शव भेटियो, अरु २८ बेपत्ता
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजीखोला मुहानबाट झरेको पहिरो र बाढी वडा नं ७, ८ र ९ का बस्तीमा पस्दा बेपत्ता भएकामध्ये आठ जनाको शव भेटिएको छ।
मोरङमा निषेधाज्ञा खुकुलो पार्दै तेस्रो साता पनि जारी
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा केही खुकुलो पार्दै तेस्रो सातापनि निषेधाज्ञा जारी राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले १६ भदौ राति १२ बजेदेखि २२ भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ।