HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा रौतहटका स्थानीय तह पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि रौतहटका अधिकांश स्थानीय तह प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा छन्।
रथ तान्दा पक्राउ परेकालाई रिहाईको मागसहित धर्ना बसेकालाई ललितपुर प्रहरीले पार्‍यो तितरबितर ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरूलाई प्रहरीले तितरबितर पारेको छ। गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरूलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरू प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन।