विराटनगर महानगरका कर्मचारीमा कोरोना देखिएपछि मेयर र उपमेयर क्वारेन्टिनमा
विराटनगर महानगरका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकाका पदाधिकारीलगायत अधिकांश कर्मचारीहरू क्वारेन्टिनमा बसेका छन्।
कोरोना हटस्पट काठमाडौं महानगर: कहाँ कति संक्रमित?
काठमाडौं महानगरपालिकामा कूल कोरोना संक्रमितको संख्या पाँचहजार नजिक पुगेको छ। २५ भदौसम्म ४८८६ जना पुगेको र आजसमेतको थपिँदा ५ हजार पुगेको हुन सक्ने महानगरपालिकाले जनाएको छ।