घुमघामको गन्तव्य घोडाघोडी ताल: जहाँ पुग्छन् वर्षेनि ८० हजार पर्यटक (तस्वीरहरू)
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्द्धन हुन थालेको छ। घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन्। कोरोना कहर बीच पनि अहिले दैनिक रूपमा १०० बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरिरहेका छन्।
काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससहित देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या १३५६ पुगेको छ।