प्रदेश ५ को नाम र राजधानी सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्वीप
प्रदेश नं ५ सरकारले प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ।
१५ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ
रौतहटमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रौतहटको कटहरिया नगरपालिका १ का इन्दल दासलाई बलात्कारको आरोपमा प्रहरीले सोमवार राति पक्राउ गरेको हो।