HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
कर्णाली प्रदेशले राउटे समुदायको सुरक्षाका लागि कोष स्थापना गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फिरन्ते जाति राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न कोष बनाउन लागेको जानकारी दिए।
धुलिखेल अस्पतालले महामारीमा खटिनेकै तलब काटेको चिकित्सकको गुनासो, अस्पताल भन्छ– आम्दानी सुक्यो धुलिखेल अस्पतालले महामारी शुरु भए यता गएको चैतदेखि नै चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको तलब कटौती गरेको छ। शुरुका तीन महीना १५ प्रतिशत र त्यसपछि २५ प्रतिशत तलब कटौती गरेको हो।