HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
राष्ट्रसंघबाट रू. ३ करोडको पुरस्कार जित्ने योगेन्द्रको दाबीः ५ वर्षमै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ विपन्न परिवारका छोराछोरीलाई कम शुल्कमा अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा दिएबापत संयुक्त राष्ट्रसंघबाट रू. ३ करोड १० लाखको पुरस्कार पाएका योगेन्द्र मण्डलले नेपाललाई ५ वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने योजना अघि सारेका छन्। 
केन्द्र राख्ने विवादमा लगाइएको गाउँपालिका कार्यालयको ताला २१ दिनपछि खुल्यो बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको ताला २१ दिनपछि खुलेको छ। कार्यालयमा गएको २६ असोजमा तालाबन्दी गरिएको थियो।