HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
मोरङका शिक्षक हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द समूहले लियो, हत्यारा खोज्दै प्रहरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। चन्द समूहको मेची–कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो।
राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन  राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो।