कारोनालाई अवसर बनाउँदै यसरी फेरियो भक्तपुर अस्पताल
कोरोनाभाइरस महामारीका बेला राम्रो सेवा दिएर भक्तपुर अस्पताल बागमती प्रदेशको उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत यो अस्पताल उत्कृष्ट बन्न सफल भएको छ। एक वर्षभित्र अस्पतालमा व्यापक परिवर्तन भएको हो।
बोक्सीको आरोपमा ८५ वर्षीया सासूको हत्या गर्ने बुहारी पक्राउ
बोक्सीको आरोपमा ८५ वर्षीया सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई सिरहा प्रहरीले आइतबार पक्राउ गरेको छ।