HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
मुख्यमन्त्री शाहीले पुर्‍याउलान् विश्वासको मत? कर्णाली प्रदेश सभामा माओवादी केन्द्र, कांग्रेस र राप्रपाको कुल सांसद संख्या जम्मा १९ छ। आफ्नो पक्षमा विश्वासको मत नपुग्ने भएपछि शाहीले राजीनामा दिनुपर्ने हो। तर, राजीनामा नदिएर उनले विश्वासको मत लिन आँट किन गरे त?
भागरथी हत्या प्रकरण: अनुसन्धान साघुरिँदै गएको प्रहरीको भनाइ सुदूरपश्चिम प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीले हिजोअस्तिको भन्दा अनुसन्धान साघुरिँदै गएको र दोषी छिटै पत्ता लाग्ने बताए।