HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
सार्वजनिक शौचालयका लागि पोखरामा पनि निजी क्षेत्रसँग सम्झौता गरिने पोखरा महानगरपालिकाले पनि सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्नका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने भएको छ।
राप्रपा नेता श्रेष्ठको निधन  मोटरसाइकलको ठक्करबाट घाइते  भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ।