HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
मुख्यमन्त्री कार्यालयमा १७५ दिनमा २०३ बैठक, अर्थमा एक दिनको बैठक भत्ता ३२ हजार मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भत्ताका लागि कार्यालय खुलेको दिनभन्दा बढी बैठक बसेको देखाइएको छ भने अर्थ मन्त्रालयमा एक जनाले एक दिनमा बैठक भत्ता मात्रै ३२ हजार बुझेको पाइएको छ।
बुढीगंगाका पाँच वडामा एमालेका उम्मेदवार विजयी‚ मेयर र उपमेरमा पनि अग्रता  बाजुराको बुढीगंगा नगरपालिकाका पाँच वडामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारकै अग्रता रहेको छ।