HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
दुई वर्षसम्म प्रयोगमै आएनन् पौने तीन करोडका सामान मधेश सरकारका विभिन्न मन्त्रालयले आवश्यकता विना नै किनेका पौने तीन करोडका सरसामान तथा सफ्टवेयर दुई वर्षसम्म प्रयोगमा आएका छैनन्।
जीर्ण विराटनगर जुट मिल‚ सम्भव छ पुनःसञ्चालन? लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनःसञ्चालन गर्ने सरकारको तयारी रहेको सरकारी उच्च अधिकारीहरूले बताउँदै आएका छन्। तर, स्थानीयवासीले भने उक्त भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको प्रतिक्रिया दिएका छन्।