HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र तोकेरै सीट बाँडफाँट हुन्छः दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा क्षेत्र तोकेरै सीट बाँडफाँट हुने बताएका छन्।
टीकापुर घटनाका बन्दीलाई निर्वाचनअघि नै रिहा गर्न माग टीकापुर घटनाका बन्दीहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगाडि नै रिहा गर्न सरोकारवालाहरूले माग गरेका छन्।