HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
रेशम चौधरीको उम्मेदवारी खारेज टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
हर्क साम्पाङलाई साढे पाँच लाख जरिवाना निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई रु.पाँच लाख ५० हजार जरिवाना तोकेको छ।