HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
चापाकलले ल्याएको खुशी वडा कार्यालयले घरघरमा चापाकल गाडिदिएपछि विपन्न परिवारका राजवंशीहरूलाई खानेपानी लिन छिमेकीको घर धाउनुपर्ने बाध्यता मात्रै हटेको छैन‚ स्थानीय सरकारले आफू जस्ता गरीबका लागि पनि काम गर्दो रहेछ भन्ने महसूस भएको छ।
सभामुख चयनमा गठबन्धनलाई समर्थन गर्न उन्मुक्तिको निर्देशन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारूढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएका छन्।