HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
गर्भवती निःशुल्क जाँचको रकम अनियमितता जिल्ला अस्पताल खोटाङमा गर्भवतीको निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितता भएको पाइएको छ। 
आरजु राइस मिलले तोक्यो आगामी वर्षका लागि धानको मूल्य मोरङको बेलबारी नगरपालिका-९ डाँगीहाट रहेको आरजु राइस मिलले २०८० सालका लागि धानको न्यूनतम मूल्य तोकेको छ।