समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
प्रदेश खबर
मधेश प्रदेश सभाकी सांसद यादवको निधन
वीरेन्द्र रमण
मधेश प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।
मलंगवा बजार क्षेत्रमा कर्फ्यू जारी
मूर्ति विसर्जनको विषयमा विवाद उत्पन्न भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानिय प्रशासनले कर्फ्यू लगाएको छ।
एमाले लुम्बिनीको अध्यक्षमा कँडेल निर्वाचित
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।
बाढीले बेलिब्रिज बगाएपछि तुइनबाट तारिंदै गाडी
दूधकोशी नदीमा जडित बेलिब्रिज बाढीले बगाएपछि अहिले तुइनबाट गाडी तार्न थालिएको छ।
बिदाको दिन पढाएका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाको दिन पढाएका विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
विवेकशील साझा बागमतीमा नयाँ नेतृत्व
विवेकशील साझा पार्टीको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन्।
निषेधाज्ञाले सुनसान धरान
स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ।
बागमती नदीमा जलयात्रा
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदीमा जलयात्रा गरिएको छ।
धरान उपमहानगरमा निषेधाज्ञा जारी
स्थानीय प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
रेशम चौधरीले बनाए टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्।
सन्तानसँगै विद्यालय जान्छन् आमाहरू
विवाहपछि पढाइ छाडेका महिलाहरू परिवारको साथ पाएपछि अहिले ढुक्कले पढ्न थालेका छन्।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवनको नाम्सी खोला नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
संविधानको उल्लंघन भएको छ, फेरि कानूनी बाटो प्रयोग गर्छौं: पूर्व मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिंदा संविधानको उल्लंघन गरेको जनाउँदै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले अदालत जाने बताएका छन्।
आज विश्वासको मत नलिने रणनीतिमा सत्तापक्ष, पुनः मुख्यमन्त्री हात पार्ने दाउमा एमाले
“धारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ,” अधिकारीले भने, “यस्तो अवस्थामा मुख्यमन्त्रीमा दाबी नगरी प्रदेश प्रमुखले बोलाएरै नियुक्त गर्नुपर्ने हुन्छ।”
एकाएक कार्यालयमै अचेत भएका एसपी थपलियाको निधन
एकाएक कार्यालयमै अचेत भएका सशस्त्र प्रहरी बलका उपरीक्षक सुमन थपलियाको निधन भएको छ।
जङ्गली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु
सन्तोष दहित
जङ्गलबाट ल्याएको च्याउ खाँदा दाङमा दुई जनाको मृत्यु भएको छ।
उपमेयरलाई बेवास्ता गर्दै मेयरले वडाध्यक्षलाई दिए कार्यवाहक
कानून अनुसार मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहक तोकिन्छ तर झापाको शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा ‘रोशन’ ले उपमेयरलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक दिएका छन्।
पाँच दिनदेखि सुदूरका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
कैलालीको बूढीतोलामा गएको पहिरोले सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने राजमार्ग पाँच दिनदेखि अवरुद्ध छ।
दुई कैदीको हत्या आरोपमा १० प्रहरीसहित १५ जना पक्राउ
संखुवासभामा दुई जना कैदीको हत्यामा संलग्न रहेको आरोपमा १० प्रहरीसहित १५ जनालाई पक्राउ गरिएको छ।
बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोडका भ्यूटावर
यी भ्यूटावरहरू सम्बन्धित निकायलाई हस्तान्तरण गर्न भने बाँकी छ। निर्माणसम्पन्न भ्यूटावर स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ।
राहत र उद्धारका लागि मधेश प्रदेश सरकारले आठ वटै जिल्लामा १०-१० लाख पठाउने
सोमबार राति परेको भीषण वर्षाले मधेश प्रदेशका बाँके, बागमती लगायत नदीमा बाढी आई जनजीवन प्रभावित बनाएको थियो।
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल?
कोशी नामकरणको विरोधमा आन्दोलित पूर्वी नेपालको असन्तोषको जग सात सालदेखिकै आक्रोशसँग जोडिन्छ। विभिन्न समयमा भिन्दाभिन्दै राजनीतिक शक्तिको मुद्दा बनेको यो विषयलाई संवादबाट टुङ्गो नलगाए भविष्यमा पनि आन्दोलन उठिरहन सक्छ।
मधेश प्रदेशका १५५ घर डुबानमा
पर्साको वीरगन्ज महानगरपालिका-११ स्थित डोम बस्ती, रौतहटको फतुवाविजयपुर नगरपालिका-८, बुनियाँद गाउँ लगायत विभिन्न क्षेत्र डुबानमा परेको छ।
कस्तो धरान बनाउँदै छन् साम्पाङ?
कोका खोलाको पानी धरान झारेर लोकप्रियता कमाएका र आफ्ना गतिविधिमा प्रश्न उठाउनेहरूलाई निषेध गरेर सामाजिक सञ्जाल तताउँदै आएका हर्क साम्पाङको ध्यान शिक्षा, स्वास्थ्य र सुशासनतिर पटक्कै देखिन्न।
कानून मिचेर जलविद्युत् आयोजना निर्माण, कारबाहीका लागि वनको ताकेता
लमजुङमा निर्माण सम्पन्न भएको एक जलविद्युत् आयोजनाले वन सम्बन्धी कानूनी दायित्व पूरा नगरेको भन्दै सरकारी निकायले कारबाहीका लागि ताकेता गरेको छ।
आँखा पाक्ने रोग फैलिएपछि जनकपुरका विद्यालय बन्द
गत साता आँखा पाक्ने समस्या लिएर दैनिक ४०/४५ जना बिरामी आउने गरेकामा यो साता दैनिक १५० जनासम्म बिरामी आएका छन्।
डेंगी फैलिएपछि धरानमा एक दिन विद्यालय बन्द
डेंगी नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले एक दिन विद्यालय बिदा गरेर शिक्षक, विद्यार्थी र कर्मचारी परिचालन गर्ने निर्णय गरेको छ।
कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेता उद्धव थापा नियुक्त भएका छन्।
उद्धव थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेश, सभामुखले गरे राजीनामा
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि सभामुखको राजीनामा गराएर उद्धव थापाले पुन: मुख्यमन्त्रीको दाबी गरेका छन।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एकै पटक हटायो करारका ५७ कर्मचारी
गाउँपालिकाले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउने र परीक्षा दिएर पुरानै कर्मचारी पनि पुनः सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
Previous
12
13
14
15
16
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.