माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मार्बल बोकेको लरी कटेरोमा पल्टिंदा एक जना च्यापिए, उद्धार हुँदै
मार्बल बोकेको लरी कटेरोमाथि पल्टिंदा एक जना च्यापिएका छन् भने अन्य बालबालिका पनि च्यापिएको आशंकामा उद्धार भइरहेको छ।