एकीकृत समाजवादीका उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल सहित तीन नेतालाई दिएको छ।
‘नकारात्मक र हीन भावनाले सम्भव काम पनि असम्भव भईरहेको छ’
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक र हीन भावना बढ्दै गएको बताएका छन्।