कहाँ पुग्यो जनमत-नाउपा एकता प्रक्रिया?
एकताका लागि प्रयासरत जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच नेतृत्व, नाम र चुनाव चिह्नबारे सहमति बनेको छ भने प्रदेश र जिल्लास्तरमा कसरी एकीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
मधेशकेन्द्रित दलको मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल
मधेशकेन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ।