हिमालयन उद्धार संघलाई अस्ट्रेलियाको सहयोग
नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टीम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई उद्धार सामग्री उपलब्ध गराएका छन्।
अद्भुत यात्रा अन्नपूर्णको
माछापुच्छ्रे हिमाललाई तल पार्दै सूर्य उदाएको दृश्य देख्दा हामी हर्षविभोर भयौं। यो अनुभव स्वर्गीय थियो। हामी सबैलाई हाम्रो यात्रा सफल भए जस्तै लाग्यो।