टुरिज्म हिरो अवार्डस् चैत पहिलो साता
आउँदो चैत पहिलो साता काठमाडौंमा टुरिज्म हिरो अवार्डस् प्रदान गरिने भएको छ भने त्यसका लागि नोमिनेशन खुला गरिएको छ।
होमस्टेले फेरिएको थारू बस्ती
त्रियुगा नगरपालिका-१३, बहेडवाका थारू परिवार होमस्टेबाट आम्दानीसँगै परम्परागत कला-संस्कृति जगेर्ना गरिरहेछन्।