HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
तस्वीरमा चिनियाँ विदेश मन्त्रीको भेटवार्ता राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन्।
स्थानीय सरकार प्रमुखको अनुभव- चुनाव जित्न जनतालाई धेरै आश देखाएछौं चुनाव जित्न जनतालाई धेरै आश देखाएका कारण काम गर्दा धेरै चुनौती झेल्नुपरेको स्थानीय सरकार प्रमुखले बताएका छन्। अब आउने जनप्रतिनिधिलाई पनि यही प्रमुख चुनौती हुने उनीहरूको भनाइ छ।